Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

तातापानी खानेपानी सरसफाइ तथा उपभोक्ता समिति पञ्चपुरी १० जामु सुर्खेतको साधारणसभा सम्पन्न

तातापानी खानेपानी सरसफाइ तथा उपभोक्ता समिति पञ्चपुरी १० जामु सुर्खेतको साधारणसभा सम्पन्न

  • समाचार
  • आश्विन ५, २०८० शुक्रवार २०:५९ बजे
  • 3.3K
    SHARES
  • तातापानी खानेपानी सरसफाइ तथा उपभोक्ता समिति पञ्चपुरी १० जामु सुर्खेतको साधारणसभा सम्पन्न

    तातापानी खानेपानी सरसफाइ तथा उपभोक्ता समिति पञ्चपुरी नगरपालिका वडा नं १० जामु सुर्खेतको चौथो चुनावी साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ । तातापानी खानेपानी सरसफाइ तथा उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिका वडा नं १० का वडा अध्यक्ष हरि प्रसाद ढकाल रहेका थिए ।received_2099362537061768.jpeg

    कार्यक्रममा विशिष्ट अतिथिमा निवर्तमान वडा सदस्य वेदराज भण्डारी , सुरेश शर्मा , महेन्द्र प्रसाद न्यौपाने , युवराज शर्मा , अतिथिमा नेविसंघ सुर्खेतका सहसचिव नवराज ढकाल रहेका थिए । कार्यक्रमको सञ्चालन टीकाराम ढकालले गरेका थिए ।

    तातापानी खानेपानी सरसफाइ तथा उपभोक्ता समिति पञ्चपुरी नगरपालिका वडा नं १० जामु सुर्खेतको चौथो चुनावी साधारणसभाले पुनः कृष्णप्रसाद भण्डारीको अध्यक्षता नयाँ कार्य समिति चयन गरिएको छ ।

    जसको उपाध्यक्षमा प्रजापति न्यौपाने , सचिव टीकाराम ढकाल , कोषाध्यक्ष अर्जुन प्रसाद तिमिल्सेना , सहसचिव धर्मा सन्याल , सदस्यहरूमा खैरे टमट्टा , नन्दाकला पोख्रेल , खड्के कामी , पुष्पा न्यौपाने , विशाखर न्यौपाने , प्रेम सिजापति निर्विरोध निर्वाचित भएका छन् ।

  • सम्बन्धित विषय:

  • # खानेपानी

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images