Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

लम्कीचुहा नगरपालिकाद्धारा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा

लम्कीचुहा नगरपालिकाद्धारा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा

  • समाचार
  • कार्तिक ५, २०८० आइतवार १३:१६ बजे
  • 6.1K
    SHARES
  • लम्कीचुहा नगरपालिकाद्धारा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा

    कैलालीको लम्कीचुहा नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सुचारु गरेको छ। नगरपालिकाले नगरभित्रका एकल महिला र गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सुचारु गरेको जनाएको छ।

    शनिवार पत्रकार सम्मेलन गर्दै नगरपालिका भित्रका एकल महिलालाई लम्कीचुहा अस्पताल पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवा सुचारु गरेको सचिवालय सदस्य सुरेश उपाध्याय ( सिजन ) ले जानकारी दिए।

    नगरप्रमुख सुशिला शाहीले नगरवासीलाई दशैं र तिहारको शुभकामना सन्देश दिदै नगरपालिकाका १० वटै वडामा सेवा सुचारु भएको घोषणा गरेकी छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images