Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

६ जना गुमाएकी लालमतिको कुवेतबाट सावित्रीले सकुशल घर पुगाउन गरिन पहल

६ जना गुमाएकी लालमतिको कुवेतबाट सावित्रीले सकुशल घर पुगाउन गरिन पहल

  • समाचार
  • मंसिर १, २०८० शुक्रवार ०८:३५ बजे
  • 5.3K
    SHARES
  • ६ जना गुमाएकी लालमतिको कुवेतबाट सावित्रीले सकुशल घर पुगाउन गरिन पहल

    जाजरकोट भेरी नगरपालिका १ खलंगा निवासी लालमति नेपालीको कुवेत सिर्दी डाहाराबाट उद्वार गरिएको छ । लालमतीका घरका ६ जना सदस्यहरूको भुकम्प परी निधन भएको थियो । घरका सदस्यहरू विष्णु तिरुवा , शर्मिला विक , उज्ज्वल विक , जानुका सुनार , निरुजा विकको मृत्यु भएको थियो ।FB_IMG_1700188924327.jpg

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा कार्यरत जसको कोही छैन त्यसको हामी छौ भन्ने सोचाइ राख्नुहुने सावित्री अधिकारीको पहलमा उनी लगायत ६ जना अन्य नेपालीको उद्वार गरिएको हो ।FB_IMG_1700188921471.jpg

    लालमतीका साथै लक्ष्मी लामिछाने , शान्ता परियार , कमला विश्वकर्मा , मिना कुमारी पुन , जानकी बादी सुनारलाई समेत सुरक्षित नेपाल पुर्‍याउन महत्त्वपूर्ण भुमिका अधिकारीको रहेको छ । उनीहरूलाई हिजो राती नै सम्बन्धित ठाउँमा पुगाउने काम भएको छ ।received_2147341642283748.jpeg

    रातिको समयमा समेत सावित्री अधिकारी उनीहरूलाई सम्बन्धित ठाउँमा पुगाउनका लागि एयरपोर्टमा टिकटको व्यवस्था गर्नुका साथै उनीहरूको घरसम्म पुगाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु भएको छ ।received_879893520529023.jpeg

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्रीको सचिवालय

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images