Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

"जाजरकोटका भुकम्प पीडितको सहयोगी बन्दै सामाजिक अभियन्ता लक्ष्मी

"जाजरकोटका भुकम्प पीडितको सहयोगी बन्दै सामाजिक अभियन्ता लक्ष्मी

  • समाचार
  • मंसिर ४, २०८० सोमवार ०७:४२ बजे
  • 1.8K
    SHARES
  • "जाजरकोटका भुकम्प पीडितको सहयोगी बन्दै सामाजिक अभियन्ता लक्ष्मी

    सामाजिक  सेवा भन्ने बित्तिकै हुरुक्क हुने कैलाली जिल्ला गौरिगङ्गा नगरपालिका वडा नं ६ निवासी समाजिक अभियन्ता लक्ष्मी बोगटी कुवर यति बेला भुकम्पले बर्बाद पारेको रुकुम र जाजरकोटको जनताको मलम पट्टी लगाउन केन्द्रित भएकी छ्न।received_248197721604528.jpeg

    एउटा नारी एउटा देशमा भएका समस्यालाई सबै सङ्ग हातेमालो गर्दै विभिन्न समाजसेविहरुले गरेको सहयोगलाई प्रत्यक्ष पीडित समक्ष पुगाएर सहयोग प्रदान गर्ने एक नारी हुन । जसले नेपालका थुप्रै ठाउँमा भएका समस्यामा आफै गएर समाजका लागि उदाहरणिय कार्य गर्दै आउनु भएको छ।

    अहिले पनि जाजरकोटको त्यो चिसो ठाउँमा गएर सहयोग दाताको सहयोग लगेर लक्ष्मी बोगटी कुवर जाजरकोटमा हुनुहुन्छ अरुको सेवा गर्न पाउँदा गर्व महसुस गर्ने लक्ष्मी बोगटी कुवर आफू सङ्ग भएको सानो(दुधे बालक) छोरोलाई छोडेर पनि दुखीको मलम पट्टी लगाउन केन्द्रित छन ।received_257032027360112.jpeg

    यसभन्दा पहिले अगाडि रुकुममा पनि करिब १ हप्ता पीडितको घाउमा मलम पट्टीसँगै सहयोग हस्तान्तरण गरेकी लक्ष्मी बोगटी कुवर यति बेला जाजरकोटमा पीडित र दुखीको सहयोगी बन्नु भएको छ।

  • सम्बन्धित विषय:

  • # जाजरकोट

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images