नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ समितिले केही दिन पहिले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा नेविसंघ कैलालीको लेटर प्याड प्रयोग गरि विभिन्न समिति , उपसमिति आइरहेको प्रति ध्यानाकर्षण गरिएको प्रेस विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।
कैलालीबाट नेविसंघको प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू बासुदेेव न्यौपाने , अरुण जनाला , घनश्याम बम र धिरेन्द्र कुवरले संयुक्तरूपमा प्रेस विज्ञप्तिमा हस्ताक्षर गरेर यस्तो कार्य नरोकिए समानान्तर कार्य समिति गठन गर्ने चेतावनी दिएका छन्



