Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

लुम्बिनी प्रदेशकी चेली प्रेरणाले सुदूरपश्चिमका दर्शकको पहिलो पटकमै मन जितिन्

लुम्बिनी प्रदेशकी चेली प्रेरणाले सुदूरपश्चिमका दर्शकको पहिलो पटकमै मन जितिन्

  • समाचार
  • पौष ८, २०८० आइतवार २०:४७ बजे
  • 7.6K
    SHARES
  • लुम्बिनी प्रदेशकी चेली प्रेरणाले सुदूरपश्चिमका दर्शकको पहिलो पटकमै मन जितिन्

    चन्द्र प्रसाद खनाल / लम्की पौष ७ 

    लम्की सांगीतिक महोत्सव तथा व्यापार मेला २०८० मा उदघोषिका प्रेरणा गिरीले आफ्नो उदघोषक कलाले लम्कीका दर्शकहरुको आफू प्रति ध्यानाकर्षण गराएकी छिन् ।IMG-20231224-WA0001.jpgIMG-20231224-WA0002.jpgIMG-20231224-WA0003.jpg

    शनिवार लम्की सांगीतिक महोत्सव परिसर भित्र सञ्चालित महोत्सवमा प्रेरणाले दर्शकहरुबीच नयाँ आकर्षक खेल खेलाएकी थिइन् । जसमा ३ जना विजेतालाई आफ्नै हातले पुरस्कार स्वरुप महोत्सवमा प्रवेश टिकेट दिएकी थिइन । उनी स्टेजबाट तल झरेर दर्शकहरुको भिडमै गएर रमाइलो गरिन् ।IMG-20231224-WA0004(1).jpg

    दर्शकहरुले नि उतिकै मायाका साथ दिएर रमाएका थिए । महोत्सवमा बालबालिका, युवा, वृद्ध सबै उमेरका दर्शकहरु रमाएको आयोजकले जनाएको छ ।IMG-20231224-WA0007(1).jpgIMG-20231224-WA0006(1).jpgIMG-20231224-WA0005(1).jpg

    सुदुरपश्चिम प्रदेशमा पहिलो पटक कार्यक्रम गरेर दर्शकको साथ र माया पाउनुका साथै दर्शकको मन समेत जितेकी छिन । लुम्बिनी प्रदेशको नेपालगञ्ज १ बाँके घर भएकी प्रेरणा गिरी चर्चित उद्घोषिका तथा मोडल ( Miss Face of Nepalgunj 2nd runner up) समेत भएकी थिइन् ।IMG-20231224-WA0012.jpgIMG-20231224-WA0010.jpgIMG-20231224-WA0008.jpgIMG-20231224-WA0014.jpg

  • सम्बन्धित विषय:

  • # महोत्सव

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images