Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

बल्चौर जैविक विविधता सहकारी संस्थाको अध्यक्षमा पुनः न्यौपाने सर्वसम्मत

बल्चौर जैविक विविधता सहकारी संस्थाको अध्यक्षमा पुनः न्यौपाने सर्वसम्मत

  • समाचार
  • पौष २१, २०८० शनिवार २०:५७ बजे
  • 892
    SHARES
  • बल्चौर जैविक विविधता सहकारी संस्थाको अध्यक्षमा पुनः न्यौपाने सर्वसम्मत

    चन्द्र प्रसाद खनाल / लम्की 

    कैलालीको लम्कीमा रहेको बल्चौर जैविक विविधता सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा शनिबार लम्कीमा सम्पन्न भएको छ ।IMG_20240106_204936.jpg

    संस्थाका अध्यक्ष धनन्जय न्यौपानेको सभापतित्वमा भएको साधारण सभाको प्रमुख आथिति लम्कीचुहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नेत्रप्रसाद खनाल रहनु भएको थियो ।

    कार्यक्रममा संस्थामा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई सम्मान समेत गरेको थियो ।IMG_20240106_204834.jpg

    आज शनिबार सम्पन्न वल्चौर जैविक विविधता संरक्षण बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभाबाट सर्वसम्मत नयाँ कार्य समिति समेत चयन गरिएको छ। संस्थाका कोषाध्यक्ष तिलक प्रसाद खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । IMG_20240106_204914.jpg

    अध्यक्ष : धनन्जय न्यौपाने , उपाध्यक्ष : चन्द्रा देवि विस्ट , सचिव : ममता रावल , सह- सचीव : विरिन्दा धमाला , कोषाध्यक्ष : तिलक प्रसाद खनाल , सदस्य : चक्र प्रसाद खनाल, सदस्य : ज्योती बिक, सदस्य : मालती चौधरी , सदस्य : नरेन्द्र संज्याल , सदस्य : राम बहादुर बोगटी , सदस्य : धिर्जा कार्की रहेका छन् ।

    यस्तै लेखा समिती संयोजक : रंग रावल , सदस्य : लक्ष्मण प्रसाद रेग्मी , सदस्य :पानादेवी खनाल रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # जिल्ला सहकारी संघ कैलाली

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images