Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

जन्मदिनको अवसरमा एसियन लाइफ इन्स्योरेन्समा बीमा उपहार

जन्मदिनको अवसरमा एसियन लाइफ इन्स्योरेन्समा बीमा उपहार

  • समाचार
  • माघ २२, २०८० सोमवार २०:०३ बजे
  • 1.5K
    SHARES
  • जन्मदिनको अवसरमा एसियन लाइफ इन्स्योरेन्समा बीमा उपहार

    पछिल्लो समय विभिन्न उत्सव, विवाह,जन्मदिन, पास्नी लगायतका अवसरमा पैसा, जिन्सी सामानहरुभन्दा बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ ।received_3489629154682248.jpeg

    यसैबीच कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ६ की झरना थापाको जन्मोत्सवका अवसरमा बिमा गरिएको छ । झरनाका बुवा प्रेम बहादुर थापा र झरना देवी थापाले फजुल खर्च नगरेर बिमा गरेका हुन् । बिमा आर्थिक बचत , उच्च शिक्षा , जोखिम रक्षावरण , भविष्यको सहारा बीमा रहेका छन् ।

    जन्मदिनको अबसरमा ५ लाख बराबरको बीमा उपहार भएको एसियन लाइफ इन्स्योरेन्स लम्कीका शाखा प्रमुख नवराज खनालले खनालले जानकारी दिनु भएको छ ।

  • सम्बन्धित विषय:

  • # एसियन लाइफ इन्सयोरेन्स

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images