Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

अझै भेटिएनन् लोकेन्द्र, खोजिकार्य जारी

अझै भेटिएनन् लोकेन्द्र, खोजिकार्य जारी

  • समाचार
  • चैत्र १४, २०८० बुधवार ०८:२१ बजे
  • 1.0K
    SHARES
  • अझै भेटिएनन्  लोकेन्द्र, खोजिकार्य जारी

    कृष्ण थापा चैत १४ लम्की

    कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका लम्कीचुहा ३ चिसापानीका लोकेन्द्र शाही अझै भेटिएका छैनन् ।

    हाम फालेर बेपत्ता भएका लोकेन्द्रको खोजिका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन भएको छ । सोमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये ३० वर्षीय लोकेन्द्र शाही अहिलेसम्म वेपत्ता छन् ।

    ७ न.वैद्यनाथ बाहिनी अत्तरिया कैलालीबाट सशस्त्र प्रहरी निरीक्षक (सई) को कमाण्डमा आएका ७ जनाको गोताखोर टोलीले मंगलवार दिनभर कर्णाली नदीमा खोजिकार्य गरेको भएता पनी बेपत्ता भएका लोकेन्द्र अझै नभेटिएको ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

    उनको खोजिकार्य जारी रहेको प्रहरीले बताएको छ ।

  • सम्बन्धित विषय:

  • # कर्णाली पुल

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images