Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

मोहन्याल - ७ मा बाघ आतंक / २ वटा बाख्रा मार्‍यो

मोहन्याल - ७ मा बाघ आतंक / २ वटा बाख्रा मार्‍यो

  • समाचार
  • चैत्र १९, २०८० सोमवार २१:२६ बजे
  • 1.3K
    SHARES
  • मोहन्याल - ७ मा बाघ आतंक / २ वटा बाख्रा मार्‍यो

    कैलालीको मोहन्याल गाउँपालिका वडा नं ७ ओखडेकोटमा बाघ आतंक रहेको छ २ दिन पहिलो मात्र स्थानीय ईन्द्र बोहराका दुई बाख्रा मारेको थियो ।Messenger_creation_3a51dd11-fb19-44dc-bee9-cbc93a147d46.jpeg

    रातिको १० बजेतिर बाघले बाख्रा माथि आक्रमण गरेको थियो । थुप्रै मानिसहरुको समुहले बाघ धपाएका थिए ।अहिले गाउँ पुरै त्रसित बनेको छ ।

    स्थानिय बासी खकेन्द्र प्रसाद जैसीका अनुसार अनुसार रातभर थाली बजाएर बस्नु परेको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # मोहन्याल गाउँपालिका

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images