Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नगर प्रमुुखलाई बुझाए ज्ञापनपत्र यस्ता छन् मागहरू

नगर प्रमुुखलाई बुझाए ज्ञापनपत्र यस्ता छन् मागहरू

  • समाचार
  • बैशाख ६, २०८१ बिहिवार २१:२९ बजे
  • 1.3K
    SHARES
  • नगर प्रमुुखलाई बुझाए ज्ञापनपत्र यस्ता छन् मागहरू

    नेपाल विद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा देशभर पालिका प्रमुख , उपप्रमुखहरूलाई ज्ञापनपत्र बुझाइएको छ ।IMG-20240418-WA0058.jpg

    नेपालको समग्र राजनीतिक , सामाजिक , आर्थिक एवम् शैक्षिक रुपान्तरणका लागि अनवरत रुपमा क्रियाशील विद्यार्थीहरूको संगठन नेपाल विद्यार्थी ५५ औं स्थापना दिवसको अवसरमा आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ वैशाख ६ गते देशभरका ७५३ वटै पालिकामा ज्ञापनपत्र बुझाइएको छ ।IMG-20240418-WA0062.jpg

    वर्तमान शैक्षिक अवस्थाको अनुगमन अध्ययन एवम् अनुसन्धान लगायतका शिक्षामा देखिएका साझा समस्या समाधान गर्न नेपाल विद्यार्थी संघको केन्द्रीय कार्य समितिको बैठकको निर्णय नं २१ सँग सम्बन्धित रहेको छ ।IMG-20240418-WA0060.jpg

    लम्कीचुहा नगरपालिकामा प्रतिनिधिका रुपमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुरेश तिमिल्सेनालाई जिम्मेवारी दिइएको र उक्त ज्ञापनपत्र लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाहीलाई दिइएको हो । ज्ञापनपत्र बुझाउदा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अरुण जनाला नेपाल तरुण दलका नगर अध्यक्ष उमेश शाही लगायत विद्यार्थी नेताहरू सहभागी रहेका थिए ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images