Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

मेलमिलाप सम्बन्धी पुनर्ताजगी तालिम लम्कीमा सुरु

मेलमिलाप सम्बन्धी पुनर्ताजगी तालिम लम्कीमा सुरु

  • समाचार
  • बैशाख १०, २०८१ सोमवार २०:२८ बजे
  • 1.1K
    SHARES
  • मेलमिलाप सम्बन्धी पुनर्ताजगी तालिम लम्कीमा सुरु

    दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने मुल नारा रहेको मेलमिलाप सम्बन्धी पुनर्ताजगी तालिम कैलालीको लम्कीमा सोमबारबाट सुरु भएको छ । प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजनामा तालिम सुरु भएको छ ।Videoshot_20240422_201941.jpg

    लम्कीचुहा नगरपालिका भल्का कैलालीको सहयोगमा तालिम सुरु भएको हो । तालिम १० गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ ।

    लम्कीचुहा नगरपालिकाकीVideoshot_20240422_201922.jpg उप प्रमुख एवम् न्यायिक समिति संयोजक जुना चौधरीको सभापतित्वमा सुरु भएको कार्यक्रमका अतिथि लम्कीचुहा नगरपालिका वडा नं १ का वडा अध्यक्ष नेत्र प्रसाद खनाल , वडा नं ५ का अध्यक्ष माया बिष्ट रहनु भएको थियो ।Videoshot_20240422_201933.jpg

    प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल पश्चिम क्षेत्रका क्षेत्रीय संयोजक तथा प्रशिक्षक बल्लु चौधरी , सहायक प्रशिक्षक जंग बहादुर चौधरी रहनु भएको छ । प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका सहजकर्ता बन्धु चौधरीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।Videoshot_20240422_202009.jpg

    मेलमिलाप तालिम कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नं १ देखि १० सम्मका ४६ जना मेलमिलाप कर्ताहरूको सहभागीता रहेको छ ।

  • सम्बन्धित विषय:

  • # मेलमिलाप तालिम

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images