Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

बालविवाह न्युनिकरण सम्बन्धी छलफल / निर्देशिका पारित गर्ने सहमति

बालविवाह न्युनिकरण सम्बन्धी छलफल / निर्देशिका पारित गर्ने सहमति

  • समाचार
  • जेठ ३०, २०८१ बुधवार १६:०० बजे
  • 1.0K
    SHARES
  • बालविवाह न्युनिकरण सम्बन्धी छलफल / निर्देशिका पारित गर्ने सहमति

    बालविवाह न्युनिकरण सञ्चालनका लागि निर्देशिका माथि छलफल भएको छ । दलित महिला अधिकार मञ्च नेपालको आयोजनामा लम्कीचुहा नगरपालिकाका जनप्रतिनिधि , सरोकारवालाहरूसँग छलफलसँगै निर्देशिका पारित गर्ने सहमति भएको हो ।IMG_20240612_153147.jpg

    लम्कीचुहा नगरIMG_20240612_153035.jpgपालिकाका उप प्रमुख जुना चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।IMG_20240612_153118.jpg

    निर्देशिका मस्यौदाकार अधिवक्ता बालाराम भट्टराईले सरोकारवालालाई यसको रोकथाम न्युनिकरण र बालविवाह मुक्त पालिका बनाउन बाल संरक्षण समितिलाई सक्रिय बनाउनुपर्ने बताउनुभयो ।IMG_20240612_153102.jpg

    उप प्रमुख चौधरीले आफ्ना बालबालिकाका विषयमा अभिभावकहरूले विशेष दिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा लम्कीचुहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयन्ती बिसीले बालविवाह पुर्ण रुपमा रोक्न सरोकारवाला सबै लाग्नुपर्ने बताउनुभयो ।IMG_20240612_153206.jpg

    कार्यक्रममा दलित महिला अधिकार मञ्च नेपालका कार्यक्रम संयोजक बिमला कडायत र सामाजिक परिचालक मीरा चौधरीले समेत बालविवाह न्युनिकरणका विषयमा सहभागीहरूलाई जानकारी गराउनु भएको थियो ।

    कार्यक्रममा करिब २० जनाको सहभागीता रहेको थियो ।

    यसैगरी जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिकामा समेत निर्देशिका सम्बन्धी छलफल भएको र उक्त निर्देशिका पारित गर्ने सहमति भएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # लम्कीचुहा नगरपालिका

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images