Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेकपा(एस) द्वारा केन्द्रीय महाधिवेशन प्रतिनिधि छनौट

नेकपा(एस) द्वारा केन्द्रीय महाधिवेशन प्रतिनिधि छनौट

  • समाचार
  • आषाढ ७, २०८१ बिहिवार १३:३१ बजे
  • 943
    SHARES
  • नेकपा(एस) द्वारा केन्द्रीय महाधिवेशन प्रतिनिधि छनौट

    नेकपा(एकीकृत समाजवादी) को काठमाडौंंमा हुन गइरहेको केन्द्रीय महाधिवेशनका लागि कैलाली क्षेत्र नं. २ बाट केन्द्रीय प्रतिनिधि छनोट गरिएको छ ।

    ५ जनालाई सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ । खुल्लातर्फ ३, महिलातर्फ १ र दलिततर्फबाट १ जना छनोट गरिएको निर्वाचन समितिले जनाएको छ ।

    खुल्ला तर्फ कर्ण प्रसाद जैशी, लोकराज तिमिल्सिना, पूर्ण विष्ट, महिलातर्फ जानकी कुमारी ढुंगाना र दलिततर्फ भुपेन्द्र बि.क. (प्रिन्स ) सर्वसम्मत रुपमा चयन भएका हुन् ।

    नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय महाधिवेशन असार १६ गते देखि २० गतेसम्म १० औं केन्द्रीय महाधिवेशन हुँदैछ ।

  • सम्बन्धित विषय:

  • # माधव कुमार नेपाल

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images