Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

जैविक चौतारी सम्बन्धी सरोकारवालासँग छलफल तथा संवाद कार्यक्रम

जैविक चौतारी सम्बन्धी सरोकारवालासँग छलफल तथा संवाद कार्यक्रम

  • समाचार
  • आषाढ १२, २०८१ मंगलवार २१:३५ बजे
  • 931
    SHARES
  • जैविक चौतारी सम्बन्धी सरोकारवालासँग छलफल तथा संवाद कार्यक्रम

    जैविक चौतारीको माध्यमबाट संरक्षणको सवाल चुनौती तथा अवसर सम्बन्धि छलफल तथा संवाद कार्यक्रम कैलालीको चिसापानीमा मंगलबार सम्पन्न भएको छ ।IMG_20240625_212923.jpg

    सव डिभिजन वन कार्यालय चिसापानी कैलालीको आयोजनामा कार्यक्रम भएको हो । एकीकृत भु-परिधि व्यवस्थापन बबरमहल काठमाडौंले सहयोग गरेको हो ।

    सव डिभिजन वन कार्यालय अन्तर्गत पर्ने सरोकारवालासँग छलफल , संवाद गरिनुका साथै आगामी दिनहरूमा जैविक संरक्षण र सामुदायिक वनलाई कसरी हराभरा बनाउन सकिन्छ भन्ने विषयमा सव डिभिजन वन कार्यालय चिसापानीका प्रमुख पुर्ण कुमार बिष्टले सहभागीहरूलाई जानकारी गराउनु भएको थियो ।IMG_20240625_213228.jpg

    सहभागीहरूले विभिन्न विषयका सन्दर्भमा जिज्ञासा राखेका थिए भने उक्त जिज्ञासाको बारेमा प्रमुख बिष्टले स्पष्ट पारेका थिए ।

  • सम्बन्धित विषय:

  • # सामुदायिक वन

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images