Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आव्हान

संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आव्हान

  • समाचार
  • आषाढ २९, २०८१ शुक्रवार २१:१२ बजे
  • 727
    SHARES
  • संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आव्हान

    राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आव्हान गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आव्हान गरेका हुन् ।

    धारा ७६ को उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको सरकार गठन हुने प्रावधान संविधानमा रहेको छ । राष्ट्रपति पौडेलले कानुनविदसँगको परामर्श पछि संविधानको धारा ७६ को उपधारा २ अनुसार नै सरकार गठनको आव्हान गरेका छन् ।

    राष्ट्रपति पौडेलले आइतबार ५ बजेसम्मको समय दिएर सरकार गठनको दाबि पेश गर्न भनेका छन् ।

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images