Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

बाघको आक्रमणबाट फेरि एक युवतीको मृत्यु

बाघको आक्रमणबाट फेरि एक युवतीको मृत्यु

  • समाचार
  • श्रावण १७, २०८१ बिहिवार १४:०६ बजे
  • 1.3K
    SHARES
  • बाघको आक्रमणबाट फेरि एक युवतीको मृत्यु

    कञ्चनपुरमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ । दोधारा चाँदानी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको मृत्यु भएको हो ।

    उनलाई खेतमा काम गरिरहेका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

    बुधवार बेलुकी ५ बजे तिर सोही वडाका दीपक पन्तको खेतमा बाघ देखिएको थियो। ।

  • सम्बन्धित विषय:

  • # कञ्चनपुर

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images