Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको कुनै निर्णय भएको छैन्

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको कुनै निर्णय भएको छैन्

  • समाचार
  • श्रावण १७, २०८१ बिहिवार १८:५८ बजे
  • 1.6K
    SHARES
  • सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको कुनै निर्णय भएको छैन्

    सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा तत्कालीन अवस्थामा कुनै निर्णय भएको छैन । सुदूरपश्चिम प्रदेशका काम चलाउ मुख्यमन्त्री दिर्घ बहादुर सोडारीले राजिनामा नदिएसम्म कुनै निर्णय नभएको विश्वस्त स्रोतबाट सुचना प्राप्त भएको छ ।

    पार्टी सभापति शेर बहादुर देउवाले अहिलेसम्म कसैलाई कुनै बचन नदिइएको र सोडारीले राजिनामा दिएपछि निर्णय गर्ने बताइएको छ ।

    प्रदेशसभा एक सदस्यका अनुसार अहिलेसम्म कुनै निर्णय भएको छैन विधान अनुसार संसदीय दलको नेता मुख्यमन्त्री बन्ने परम्परा छ सोही अनुसार निर्णय हुन्छ होला ।

    तत्कालीन अवस्थामा संसदीय दलको नेता कमल बहादुर शाहको संभावना धेरै छ यद्यपि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले निर्णय गरेर अगाडि बढ्ला ।

    अहिले समाचारमा आएका कुरा सत्य होइनन् र निर्णय गर्न बाँकी छ अर्का एक नेताले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images