Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शाहको दाबी पेश

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शाहको दाबी पेश

  • समाचार
  • श्रावण २०, २०८१ आइतवार १३:०४ बजे
  • 1.0K
    SHARES
  • सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शाहको दाबी पेश

    सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेश गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमाले सांसदहरुको समर्थनमा शाहले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेश गरेका हुन् ।

    ५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेसका १८ र एमालेका ११ सांसदको समर्थनमा शाहले दाबी पेश गरेका हुन्।

    यसअघि बसेको नेपाली कांग्रेस प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई बनाउने निर्णय गरेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री एवम् प्रदेशसभा सदस्य मेघराज खड्काले जानकारी दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images