Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

बाँकावीर पर्यटन पार्क र मार्ग सम्बोधन गरेकोमा अध्यक्ष रावलले दिए धन्यवाद

बाँकावीर पर्यटन पार्क र मार्ग सम्बोधन गरेकोमा अध्यक्ष रावलले दिए धन्यवाद

  • समाचार
  • आश्विन ६, २०८१ आइतवार ०८:५७ बजे
  • 1.5K
    SHARES
  • बाँकावीर पर्यटन पार्क र मार्ग सम्बोधन गरेकोमा अध्यक्ष रावलले दिए धन्यवाद

    सुदुरपश्चिम प्रदेश सरकारले आ.व.२०८१/०८२ बजेट मार्फत बाँकाबीरको सम्मानमा मोहन्याल-७ बाँकामा " बाँकावीर ऐतिहासिक तथा सांस्कृतिक पर्यटन पार्क" निर्माणका लागि २० लाख रुपैयाँ र राजकाडा देखि चुरेको सहजपुर सम्मको मार्गलाई "बाँकावीर मार्ग" घोषणा गरि ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ।IMG_20240922_085219.jpg

    नवलसिंह रावल फाउन्डेसनका अध्यक्ष तपेन्द्र रावल र लम्कीचुहा नगरपालिकाका प्रवक्ता लव बहादुर शाहीको विशेष पहलमा मुख्यमन्त्री कमल बहादुर शाहले बजेट बिनियोजन गर्नु भएको रावलले बताउनु भयो।IMG_20240922_085202.jpg

    आफुले बोकेको मुद्दाका विषयमा प्रदेश सरकारले र मुख्यमन्त्री शाहले सम्बोधन गरेकोमा अध्यक्ष रावलले धन्यवाद व्यक्त गर्नु भएको छ ।IMG_20240922_085239.jpg

    है जिरा फुल्याको छै क्या मार्फत पर्यटन व्यावसायी रावल विदेशी पर्यटकलाई हवाई भाडादर समान हुनुपर्छ भनेर सर्वोच्च अदालत सम्म पुगेर मुद्दा दायर गरिसक्नु भएको छ ।

    विदेशी पर्यटकलाई हवाई भाडादर चार गुणा लिइन्छ , यो समान हुनुपर्छ र विदेशी पर्यटक नेपाल घुम्न आएमा आर्थिक रुपमा देश बलियो हुन्छ भन्ने रावलको माग रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images