प्रवासी नेपाली संघ भारतको संगठन विस्तार तथा उत्तर नगर समिति बैंगलोर (ख) को घोषणा सभा कार्यक्रम सम्पन्न भएको छ । दिनांक २९/०९/२०२४ का दिन प्रवासी नेपाली संघ भारत कर्नाटक - केरला संयुक्त राज्य समिति अन्तर्गत उत्तर नगर समिति (ख) र टि.सी पालल्य प्रारम्भिक समिती, कल्याननगर प्रारम्भिक समिति , प्रवासी नेपाली संघ भारत कर्नाटक-केरला संयुक्त राज्य सचिवालय सदस्य तथा पुर्बी नगर (ख) इन्चार्ज कृष्ण बहादुर रोकायाको पहल तथा अनिल रावलको सक्रियतामा नगर समिति प्रारम्भिक समिति घोषणा भएको छ ।
अनिल रावलको अध्यतामा सुरु भएको कार्यक्रमको संचालन राज्य समिति उपसचिव दिपक बिकले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित संघका केन्द्रीय सचिवालय सदस्य एवं कर्नाटक केरला संयुक्त राज्य समितिका इन्चार्ज तिलकराज कडेल प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथि केन्द्रीय सदस्य जग्दिश आचार्य रहनु भएको थियो । त्यसैगरी अतिथिहरुमा राज्य उप-सचिव राम प्रसाद जोशी, सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख कृष्ण खडका, सचिवालय सदस्य एव् उत्तर नगर समिति इन्चार्ज भरत खडका, सचिवालय सदस्य एवं पुर्वी नगर समिति(ग) इन्चार्ज भरत बाब्ली, सचिवालय सदस्य गीता मिश्र , सचिवालय सदस्य एवं पुर्वी नगर (ख) इन्चार्ज कृष्ण बहादुर रोकाया, राज्य समिती सदस्य एवं मुद्दा विभाग प्रमुख रमेश खडका,राज्य समिती सदस्य एवं पुर्वी नगर (क) इन्चार्ज लक्ष्मी कडेल, राज्य सदस्य एवं महिला विभाग प्रमुख अमृता खनाल,राज्य समिति सदस्य एंव पश्चिम नगर समिति अध्यक्ष दिपकराज खत्री, राज्य समिती सदस्य एव् पुर्वी नगर (ख) अध्यक्ष टेकराज खडका , राज्य समिति सदस्य एवं पुर्वी नगर (ग) अध्यक्ष झंकर साउद, 'आमन्त्रितʼ उत्तर नगर समिती सचिव नरेश बिक अतिथि रहनु भएको थियो ।
कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी, बिशिष्ट अतिथि,सभाध्यक्षले दियो बालेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो । उद्घाटन पश्चात् उपस्थित जनसमुदाय हरुलाई रमेेश धामीले शब्द द्वारा स्वागत मन्तव्य राख्नुभएको थियो ।
उत्तर नगर समिति बैंगलोर (ख) का नव निर्वाचित कार्यकारणीहरु अध्यक्षमा अनिल रावल , उपाध्यक्ष - दिपा देबी रोकाया , सचिव - मान बोहरा , उपसचिव - सुनिल थापा , उपसचिव - कमल बहादुर धामी , आर्थिक विभाग -रमेश बोहरा, सदस्य - समिर भण्डारी , सदस्य - लोकेश रोकाया , सदस्य - गजेन्द्र रोकाया , सदस्य - जानकी देबी थापा , सदस्य - रेखा खत्री धामी , सदस्य - कल्पना सोडारी धामी , सदस्य - सुमित्रा देबी बोहरा , सदस्य - पिरम साउद , सदस्य- केशव धामी , सदस्य- कालाजी थापा , सदस्य- हेमराज डागी , सदस्य- जनक थापा , सदस्य- सागर बिष्ट , सदस्य- धनराज भण्डारी , सदस्य- राज कुमार थापा , सदस्य- रमेश धामी रहेका छन् ।
यस्तै सल्लाहकारमा कृष्ण बहादुर रोकाया , भरत बाब्ली , जगत बोहरा रहेका छन् ।
यस्तै टि.सी पालल्य प्रारम्भिक समितिका नव निर्वाचित कार्यकारणीहरूमा अध्यक्ष- मोहन बहादुर धामी , उपाध्यक्ष- पुष्पा थापा , सचिव - ध्वज बहादुर खत्री , उपसचिव- हरिश बिक , आर्थिक विभाग प्रमुख- बिशाल बडुवाल , सदस्य- जयभान कार्की , सदस्य- दिपक जोशी , सदस्य - देवेन्द्र बिष्ट ,सदस्य- प्रेम बोहरा , सदस्य- लक्ष्मण साउद , सदस्य- पवन रावल , सदस्य -राजेश खाती सदस्य- दशरथ धामी , सदस्य - रमित धामी , एक स्थान रिक्त राखिएको छ ।
कल्याननगर प्रारम्भिक समितिका नव निर्वाचित कार्यकारणीहरूमा अध्यक्ष- नविन धामी , उपाध्यक्ष- कल्पना देबी धामी , सचिव - कृष्ण बहादुर शाही , उपसचिव- हिक्मत धामी , आर्थिक विभाग प्रमुख - रमेश बटाला , सदस्य- सुरेश शाही , सदस्य - बिशाल थापा , सदस्य - बिमला भट्ट , सदस्य - आशा कुमारी धामी , सदस्य - जनक बोहरा , सदस्य - झलक बोहरा , सदस्य - भक्त बहादुर शाही , सदस्य - नरेश धामी महेश धामी , एक स्थान रिक्त राखिएको छ ।
निर्वाचित कार्यकारिणीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तिलकराज कडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो भने अतिथीहरुले शुभकामना मन्तव्य र सफल कार्यकालको शुभकामना सहित प्रशिक्षण मुलक मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रमको खबर प्रवासी नेपाली संघका नेता राजेन्द्र प्रसाद खनालले पलपल अनलाइन मिडियालाई जानकारी दिनु भयो



