Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

स्वास्थ्य जीवनका लागि खेलकुद भन्ने खेलिएको मैत्रिपूर्ण फुटबल खेलमा बैकर्स क्लब ६-० ले बिजयी

स्वास्थ्य जीवनका लागि खेलकुद भन्ने खेलिएको मैत्रिपूर्ण फुटबल खेलमा बैकर्स क्लब ६-० ले बिजयी

  • समाचार
  • कार्तिक १३, २०८१ मंगलवार १०:५१ बजे
  • 1.3K
    SHARES
  • स्वास्थ्य जीवनका लागि खेलकुद भन्ने  खेलिएको मैत्रिपूर्ण फुटबल खेलमा बैकर्स क्लब ६-० ले बिजयी

    इन्स्योरेन्स क्लब लम्की र बैङ्कर्स क्लब लम्की बिचको मैत्रीपुर्ण फुटबल प्रतियोगिता लम्कीचुहा नगरपालिका वडा नं १ मा रहेको पन्चकोशी खेल मैदानमा आज बिहान सोमबार सम्पन्न भएको छ ।Videoshot_20241029_102308.jpg

    स्वास्थ जिवनमा खेलकुद आवश्यक भएकाले निकै सौहार्दपूर्ण, अनुशासित , रोमान्चित र टिम एकताबीच फिफाको तालिम प्राप्त प्रशिक्षक तथा एम्पायर नितेश थापाद्वारा खेलाइएको उक्त खेलमा ६ - ० गोल गरेरबैकर्स क्लब बिजयी भएको छ ।Videoshot_20241029_102241.jpg

    बिजेता बैंकर्स क्लबका सहभागी खेलाडीलाई इन्स्योरेन्स क्लब लम्कीले बधाई ज्ञापन गरेका छन् ।

    मैत्रीपुर्ण प्रतियोगिताको आयोजना गर्ने इन्स्योरेन्स क्लब लम्की अध्यक्ष नर बहादुर रावलले एकता , मित्रता , सद्भाव र स्वास्थ्यलाई फाइदा हुने भएकोले फुटबल खेल खेलिएको बताए ।Videoshot_20241029_105904.jpg

    अर्को बर्ष खेल्ने खेलका लागि इन्स्योरेन्स क्लबका खेलाडीहरू शारीरिक कसरतमा तथा नियमित अभ्यासमा विशेष ध्यान दिन आवश्यक रहेको इन्स्योरेन्स क्लबका महासचिवबल बहादुर थापा बताए ।

  • सम्बन्धित विषय:

  • # खेल

  • कर्णाली भ्यूज

    This is Test

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images