Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

जलयात्रा व्यवसायी संस्थाको नयाँ कार्य समिति निर्विरोध निर्वाचित

जलयात्रा व्यवसायी संस्थाको नयाँ कार्य समिति निर्विरोध निर्वाचित

  • समाचार
  • पौष २६, २०८१ शुक्रवार २१:०१ बजे
  • 916
    SHARES
  • जलयात्रा व्यवसायी संस्थाको नयाँ कार्य समिति निर्विरोध निर्वाचित

    जलयात्रा व्यवसायी हरुको संस्था नेपाल एशोसियसन अफ राफ्टिङ एजेन्सिज ( नारा) को काठमाडौं को ठमेलमा भएको ३६ औं साधरण सभा बाट एड्भेन्चर रिभर ट्रेल प्रालिका श्री कमल बहादुर ठकुरीको अध्यक्षता ७ सदस्यिय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

    यसैगरी उपाध्यक्षमा हिमालयन रिभर अपरेटर्स नेपाल प्रालिका श्री शुक बहादुर लामा , महासचिवमा नेभिगेट आउटडोर्स प्रालिका श्री चुरामणि अर्याल, सचिवमा कर्णालि र्‍याफि्टङ एन्ड एड्भेन्चर प्रालिका सन्चालक श्री देवराज जैशी र सह- कोषाध्यक्ष मा लस्ट प्याडल प्रालिका गोविन्द पाठक निर्वाचित भएका छन ।

    सदस्यहरुमा बिग स्माईल नेपाल प्रालिका श्री बिष्णु गुरुङ र एम बिए स राफ्टिङ प्रालिका सन्चिव कुमार तामाङ रहेका छन भने एक जना कोषाध्यक्ष पछि चयन हुनेछ । नारा ५० बर्ष अघि गठन भएको ईजाजत प्राप्त र्‍याफि्टङ व्यवसायी हरुको व्यवासयिक हक हितको लागि गठित संस्था हो।Messenger_creation_1C92644D-5270-44E8-B756-CEE4DBD30832.jpeg

    काठमाडौंको ठमेल स्थित मर्स्याङ्दी होटेलमा २६ पौषमा भएको ३६ औ साधारण सभाबाट आज शुक्रबार सार्वजनिक गरिएको हो।

  • सम्बन्धित विषय:

  • # पर्यटन

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images