Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

"YES INTERNATIONAL EDUCATION द्वारा राष्ट्रिय क्रिकेट खेलाडी नरेन साउदलाई सम्मान"

"YES INTERNATIONAL EDUCATION द्वारा राष्ट्रिय क्रिकेट खेलाडी नरेन साउदलाई सम्मान"

  • समाचार
  • माघ ३, २०८१ बिहिवार २०:२८ बजे
  • 1.7K
    SHARES
  • "YES INTERNATIONAL EDUCATION द्वारा राष्ट्रिय क्रिकेट खेलाडी नरेन साउदलाई सम्मान"

    नेपालका राष्ट्रिय खेलाडी पछिल्लो समय नेपाल प्रीमियर लिगमा आफ्नो छुट्टै पहिचान बनाएर रास्ट्र देखि अन्तर्राष्ट्रिय सम्म ख्याति प्राप्त क्रीकेटर नरेन साउदलाई yes international education ले सम्मान गरेको छ।

    पछिल्लो समयमा देशलाई अन्तर्राष्ट्रिय स्थरमा चिनाउन खेलेको भुमिका र npl मा सुदुरपश्चिमलाई फाइनल सम्म पुगाउन महत्त्वपूर्ण भुमिका खेलेका नरेन all rounder खेलाडी हुन npl मा उनले एउटै खेलमा ५ विकेट लगेर man of the match पनि भएका थिए ।

    देशका लागि विभिन्न उमेर समुहमा राष्ट्रिय खेल खेलेका उनी सानै देखि बलिङ र ब्याटिङ्गमा सधै अग्र पन्तीमा रहदै आउनु भएको छ। उहाँले खेलेका धेरैले जसो खेलहरु जितमा परिणात गरेको पनि थुप्रै इतिहास छ्न।

    सुपको कैलाली घर भएका नरेन साउद सानै उमेर देखि क्रीकेटमा लागि रहेका एक खेलाडी हुन ।सम्मान गर्दै शाखा प्रमुख करन साउदले भन्नू भयो खेलाडी रास्ट्रका गहना हुन यी सबैका साझा हुन खेल र खेलाडीको सम्मान गर्नु आम नेपाली नागरिकको कर्तव्य पनि हो। उहाँले क्रीकेटर नरेन साउदलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो साथै उहाँले क्रीकेटटर नरेन साउदलाई अझै उत्कृष्ट बलिङको लागि एउटा बल पनि उपहार दिनु भएको थियो ।

    नरेनको बलिङ गर्ने जादुमय तरिकाका ठुलै प्रसंशा गर्दै शाखा प्रमुखले बल उपहार दिएको बताउनु भयो साथै उहाँले संस्थाको तर्फबाट मायाको चिनो पनि प्रदान गर्नु भयो। खेल र खेलाडी बाट नै पछिल्लो समयमा नेपालको पहिचान बिश्वमा नै भएको उहाँले बताउनु भयो ।

    Yes international education ले बिगत १० बर्ष देखि उच्च शिक्षा पढ्न जाने विद्यार्थीहरुका लागि USA UK CANADA AUSTRALIAN IRELAND ITALY का साथै थुप्रै देशमा पठाउदै आएको छ साथै yes international को केन्द्रिय कार्यलय काठमाडौको पुतलीसडक र शाखा कार्यलय कैलाली धनगढिको मिलनचोक भन्सार रोडमा रहेको छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट खेल
  • # नेपाल क्रिकेट खेल

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images