Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

लम्कीचुहाका संस्थापक नगर प्रमुख बजगाईँलाई मातृशोक

लम्कीचुहाका संस्थापक नगर प्रमुख बजगाईँलाई मातृशोक

  • समाचार
  • चैत्र १२, २०८१ बुधवार १५:१५ बजे
  • 1.1K
    SHARES
  • लम्कीचुहाका संस्थापक नगर प्रमुख बजगाईँलाई मातृशोक

    लम्की/चैत्र १३ गते

    लम्कीचुहा नगरपालिकाका संस्थापक नगर प्रमुख महादेव बजगाईलाई मातृ शोक परेको छ । बजगाईकी ७२ वर्षीय आमा दुर्पाता देवि बजगाईको उपचारको क्रममा भेरी प्रादेशिक अस्पताल नेपालगंजमा देहान्त भएको छ ।

    मुटुको रोगका कारण ५ दिन यता भेरी भेरी प्रादेशिक अस्पतालमा उपचार भइरहेकोमा आज बिहान देहान्त भएको हो ।

    संस्थापक नगर प्रमुख महादेव बजगाईकी आमाको दाह संस्कार भोली बिहीवार कर्णाली चिसापानीमा हुने परिवारले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # लम्कीचुहा नगरपालिका

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images