Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

विद्यार्थीका हकहितमा साथ दिने विद्यार्थी नेता किरण साउँदको जित पक्का

विद्यार्थीका हकहितमा साथ दिने विद्यार्थी नेता किरण साउँदको जित पक्का

  • समाचार
  • चैत्र १७, २०८१ सोमवार २१:०७ बजे
  • 6.3K
    SHARES
  • विद्यार्थीका हकहितमा साथ दिने विद्यार्थी नेता किरण साउँदको जित पक्का

    सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुर बहुमुखी क्याम्पसमा यहीँ चैत २७ गते हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघको तर्फबाट विद्यार्थी नेता किरण साउँदको सभापतिमा उम्मेदवारी दर्ता भएको छ ।

    सभापतिमा किरण साउँद , सचिवमा छविलाल न्यौपाने (सागर ) , कोषाध्यक्षमा डिम्पल चौधरी , सदस्यहरूमा समिक्षा शाही , कुशल जैसी , शिशिर तिरुवा , आस्मा चौधरी , इशान लम्साल , मनोज धामी (मनिष), अनुषा कुमारी चौधरी , शिशिर रावल रहेका छन् ।FB_IMG_1743414386873.jpg

    विद्यार्थीहरूको हकहितका लागि निरन्तर लागिरहने नेपाल विद्यार्थी संघको टिमलाई अत्यधिक मतले विजय गराउन नेपाल विद्यार्थी संघका नेता एवम् टिकापुर बहुमुखी क्याम्पसका स्ववियु सभापति नृपजंङ्ग थापाले सम्पूर्ण विद्यार्थीहरूमा अपिल गर्नुभयो ।

    विद्यार्थी हकहितका लागि सधैं आवाज उठाउने र साथ दिने किरण साउँदको जित पक्का भएको विद्यार्थीहरूले बताएका छन् ।IMG-20250331-WA0057.jpg

  • सम्बन्धित विषय:

  • # नेपाल विद्यार्थी संघ

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images