Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

गायिका सिर्जना खत्री हाउडेमायाको तिज गित नारी मस्तीमा

गायिका सिर्जना खत्री हाउडेमायाको तिज गित नारी मस्तीमा

  • समाचार
  • श्रावण २२, २०८२ बुधवार ११:५४ बजे
  • 9.8K
    SHARES
  • गायिका सिर्जना खत्री हाउडेमायाको तिज गित नारी मस्तीमा

     नारीहरुको महान चाडको रुपमा लिइने हरितालिका तिजलाई लक्षित गरी गायीका सिर्जना खत्री ( हाउडे माया ) को आवाजमा ‘नारी मस्तिमा’ बोलको गित सार्वजनिक भएको छ।

    गायिका हाउडेमाया कै लय, स्वर र मुकुन्द रुपाखेतीको शब्दमा तयार भएको तिज गितमा नारीहरु तिजमा रमाउने र सो दिन स्वतन्त्र भएर सबै पिडा भुलेर रमाउने भन्ने सन्देश दिइएको छ। सारी लाएर चिटिक्क परेर बस्ती बस्तीमा नारीहरु नाच्ने र रमाउने भन्ने विषयलाई गितमा बढी जोड छ।

    मञ्जित पहाडी कार्यकारी निर्माता रहेको सो गितको म्यूजिक भिडियो निर्देशन भने नितिन चन्दले गरेका छन्।

    मुकुन्द रुपाखेती युटुब च्यानलमा गीत रहेको छ  भिडियो सहित 

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images