पछिल्लो समय विभिन्न उत्सव, विवाह,जन्मदिन, पास्नी लगायतका अवसरमा पैसा, जिन्सी सामानहरुभन्दा बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ ।
यसैबीच कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ का समाजसेवी , शिक्षाप्रेमी कृष्ण बहादुर बटालाले छोराहरू कृष्णभ बटाला र कृषभ बटालाको जन्मोत्सवका अवसरमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा बिमा गरिएको छ ।
बिमा आर्थिक बचत , उच्च शिक्षा , जोखिम रक्षावरण , भविष्यको सहारा बीमा रहेका छन् ।
जन्मदिनको अबसरमा ३० लाख बराबरको बीमा उपहार भएको एसियन लाइफ इन्स्योरेन्स लम्कीका शाखा प्रमुख नवराज खनालले जानकारी दिनु भएको छ ।
तपाईंको खर्च बढ्ने हैन , खर्च घट्ने हो , त्यसैले बीमा गरौं ढुक्क बनौं ।



