Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

टीकापुर बहुमुखी क्याम्पसका स्ववियु सभापति साउद सहसचिवमा निर्विरोध

टीकापुर बहुमुखी क्याम्पसका स्ववियु सभापति साउद सहसचिवमा निर्विरोध

  • समाचार
  • मंसिर १८, २०८२ बुधवार १७:३८ बजे
  • 4.1K
    SHARES
  • टीकापुर बहुमुखी क्याम्पसका स्ववियु सभापति साउद सहसचिवमा निर्विरोध

    टिकापुर बहुमुखी क्याम्पस तथा स्कुल अफ एग्रिकल्चरका स्ववियु सभापति किरण साउद नेपाल विद्यार्थी संघ स्ववियु परिषदको केन्द्रीय सह-सचिवमा निर्विरोध निर्वाचित हुनु भएको छ ।IMG-20251202-WA0036.jpg

    नेपाल विद्यार्थी संघ स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपाल निर्वाचन समिति २०८२ को अन्तर्गत स्ववियु परिषद्को केन्द्रीय सह - सचिवमा निर्विरोध निर्वाचित हुनु भएको हो ।IMG-20251202-WA0045.jpg

    स्ववियु परिषद्को राष्ट्रिय अधिवेशन बाट , टीकापुर बहुमुखी क्याम्पसका सभापति साउँद राष्ट्रिय सह-सचिवमा निर्विरोध निर्वाचित भएका हुन् ।

    टीकापुर बहुमुखी क्याम्पसमा २०८१ सालको स्ववियु निर्वाचनमा सात दलिय गठबन्धनलाई पराजित गर्दै निर्वाचित भएका साउँद सुदुरपश्चिमलाई प्रतिनिधित्व गर्दै राष्ट्रिय सह-सचिवको रुपमा पनि काम गर्ने छन।

  • सम्बन्धित विषय:

  • # स्ववियु

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images