Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सुझाव संकलन कार्यक्रम बर्दगोरिया गाउँपालिकामा सम्पन्न

सुझाव संकलन कार्यक्रम बर्दगोरिया गाउँपालिकामा सम्पन्न

  • समाचार
  • माघ ९, २०८२ बिहिवार २१:३१ बजे
  • 928
    SHARES
  • सुझाव संकलन कार्यक्रम  बर्दगोरिया गाउँपालिकामा सम्पन्न

    मुक्त कमैया, कमलरी तथा हलिया पुनः स्थापना कार्यविधि, २०८२ सुझाब संकलन कार्यक्रम कैलालीको बर्दगोरिया गाउँपालिकाको सभाहलमा बिहीबार सम्पन्न भएको छ ।IMG_20260122_213013.jpg

    बर्दगोरिया गाउँपालिका, कैलालीको सभाहलमा कार्यक्रम भएको हो । IMG_20260122_213002.jpg

    र्दगोरिया गाउँपालिका वडा नं १ का वडा अध्यक्ष , मस्यौदा समितिका संयोजक मिथुन गौतमको सभापतित्वमा भएको कार्यक्रममा कार्यविधि मस्यौदाका कानुनी सल्लाहकार , अधिवक्ता बालाराम भट्टराई , मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरी , मुक्त कमैया समाज सुदूरपश्चिम प्रदेशका अध्यक्ष चन्द्र प्रसाद चौधरी लगायत मुक्त कमैया समाजका प्रतिनिधिहरूको सहभागीतामा कार्यक्रम सम्पन्न भएको छ ।IMG_20260122_212951.jpg

    कार्यविधिमा राखिएका विषयमा छलफल सहित पारित गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # मुक्त कमैया समाज

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images