कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बाइएको छ। निषेधाज्ञालाई खुकुलो पार्दै साउन ३२ गतेसम्मलाई निषेधाज्ञा निरन्तरता दिएको निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीद्धारा जारी आदेशमा उल्लेखगरिएको छ। साउन ११ गते जारी भएको आदेशलाई नै ३२ गतेसम्म निरन्तरता दिने निर्णय भएको चौधरीद्धारा जारी आदेशमा उल्लेख गरिएको छ।



