Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

लम्कीचुहा नगर कार्यसमिति सचिव पदमा युवा दिपेन्द्र बिष्टको उम्मेदवारी

लम्कीचुहा नगर कार्यसमिति सचिव पदमा युवा दिपेन्द्र बिष्टको उम्मेदवारी

  • समाचार
  • आश्विन ७, २०८३ बुधवार २१:३७ बजे
  • 496
    SHARES
  • लम्कीचुहा नगर कार्यसमिति सचिव पदमा युवा  दिपेन्द्र बिष्टको उम्मेदवारी

    नेपाली कांग्रेस लम्कीचुहा नगर कार्यसमितिको सचिव पदका उम्मेदवार युवा दिपेन्द्र बिष्टले उम्मेदवारी दर्ता गरिसकेा छन् । बिष्टले आफ्नो उम्मेदवारीमार्फत प्रतिनिधिको साथका लागि निरन्तर प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    उहाँले युवाको हकहितलाई प्राथमिकतामा राख्दै पारदर्शी कामकाज, शिक्षा तथा रोजगारी, पूर्वाधार विकास, समृद्ध नगर निर्माण र सबैको सहभागितालाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सार्नुभएको छ।

    ‘जनताको साथ, विकासका लागि सधैं प्रतिबद्ध’ भन्ने मूल भावसहित उम्मेदवारी अघि बढाउनुभएका बिष्टले लम्कीचुहालाई समृद्ध र व्यवस्थित नगरका रूपमा विकास गर्ने लक्ष्य राख्नुभएको छ ।

    बिष्टले लम्कीचुहा नगर कार्य समितिको सचिव पदमा सबैको साथ, सहयोग र समर्थन सहित मतदान गरिदिन प्रतिनिधिहरूलाई अपिल गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # गगन थापा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images