Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

प्रधानमन्त्री देउवाको भिडियो गाई जात्रा तत्काल बन्द गर्न महामन्त्री खड्काको आग्रह

प्रधानमन्त्री देउवाको भिडियो गाई जात्रा तत्काल बन्द गर्न महामन्त्री खड्काको आग्रह

  • समाचार
  • श्रावण २२, २०७८ शुक्रवार १२:५७ बजे
  • 2.8K
    SHARES
  • प्रधानमन्त्री देउवाको  भिडियो गाई जात्रा तत्काल बन्द गर्न महामन्त्री खड्काको  आग्रह
    • कर्णाली भ्यूज

    नेपाली कांग्रेसका महामन्त्री पुर्ण बहादुर खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको बारेमा सामाजिक सञ्जालमा सुरु गरिएको भिडियो गाई जात्रा तत्काल बन्द गर्न आग्रह गरेका छन् ।                                                                                       खड्काले सामाजिक सञ्जालमा शुक्रबार उल्लेख गर्नु भएको स्टाटसमा जीवनकाे हरेक क्षण देश,जनता र लाेकतन्त्रका लागि समर्पण गरि जनताका बिचमा स्थापित काँग्रेस सभापति तथा प्रधानमन्त्री अादर्णिय शेर बहादुर देउवाज्युका बारेमा सामाजिक सन्जाल मार्फत सुरु गरिएकाे भिडियाे गाई जात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीकाे सचिवालय लाई बिशेष अनुराेध गर्दछु भन्दै सामाजिक सञ्जालमा लेख्नु भएको छ ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images