Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

स्वास्थ्य मन्त्रालयद्वारा कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस

स्वास्थ्य मन्त्रालयद्वारा कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस

  • समाचार
  • श्रावण २२, २०७८ शुक्रवार २०:०९ बजे
  • 1.1K
    SHARES
  • स्वास्थ्य मन्त्रालयद्वारा कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस
    • कर्णाली भ्यूज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी परीक्षाहरू स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको छ।                                                              मन्त्रालयले कोरोना संक्रमण दर बढ्न थालेपछि सबै परीक्षाहरू सार्न सिफारिस गरेको हो। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड– १९ संक्रमण फैलिँदै गएको भन्दै शुक्रबार कक्षा १२ को परीक्षा  सार्न सिफारिस गरेको जनाएका छन्।                                                      हाल करिब चार लाख विद्यार्थी परीक्षाको पर्खाइमा छन्।                        कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट सुरु हुने तालिका रहेको छ।

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images