Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

कोरोना नियन्त्रण प्रभावकारी बनाउन गृहमन्त्री खाँणको निर्देशन

कोरोना नियन्त्रण प्रभावकारी बनाउन गृहमन्त्री खाँणको निर्देशन

  • समाचार
  • श्रावण २३, २०७८ शनिवार १०:१३ बजे
  • 1.0K
    SHARES
  • कोरोना  नियन्त्रण प्रभावकारी बनाउन गृहमन्त्री खाँणको निर्देशन
    • कर्णाली भ्यूज

    गृहमन्त्री बालकृष्ण खाँणले कोरोनाभाइरसको संक्रमण नियन्त्रण प्रभावकारी बनाउन निर्देशन दिएका छन् । कोरोना नियन्त्रण प्रभावकारी नदेखिएको भन्दै मन्त्री खाँणले सबै निकायलाई निर्देशन दिएका हुन् ।                                                    शुक्रबार मन्त्रालयमा गरिएको अन्तरक्रियामा खाँणले सबै निकायलाई एक साताभित्र नतिजा ल्याउन निर्देशन दिएका हुन् । उनले स्वास्थ्य मन्त्रालयमा थन्किएको तीन करोड थान मास्क वितरण गर्न पनि निर्देशन दिएका छन् ।                                                                               प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो उद्घोष खोप रहेको भन्दै उनले त्यसलाई पूरा गराउनु आफ्नो दायित्व रहेको बताए । उनले नेपाल प्रवेश गर्ने नाकाहरूमा पनि खोपको व्यवस्थापन गर्न निर्देशन समेत  दिएका छन् । 


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images