Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

कक्षा १२ को परीक्षा स्थगित गर्दा विकल्प दिनुपर्ने थापाको आग्रह ।

कक्षा १२ को परीक्षा स्थगित गर्दा विकल्प दिनुपर्ने थापाको आग्रह ।

  • समाचार
  • श्रावण २३, २०७८ शनिवार ११:१९ बजे
  • 1.2K
    SHARES
  • कक्षा १२ को परीक्षा स्थगित गर्दा विकल्प दिनुपर्ने थापाको आग्रह ।
    • कर्णाली भ्यूज

    पुर्व स्वास्थ्यमन्त्री , नेपाली कांग्रेसका केन्द्रीय सदस्य , युवा नेता तथा सांसद गगन थापाले कक्षा १२ को परीक्षा स्थगित गर्ने मात्र नभइ विकल्प दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।                                                                                         स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा स्थगित मात्र होइन विद्यार्थीलाई अलमलमा नपार्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेका छौं, ‘ उनले भनेका छन् ।                                               आफूहरुको सुझावपछि प्रधानमन्त्री देउवाले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय गर्ने बताएको थापाको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images