Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सुनको भाउ आज ताेलामा ६ सय रुपैयाँले घट्यो

सुनको भाउ आज ताेलामा ६ सय रुपैयाँले घट्यो

  • अर्थ
  • फाल्गुण ६, २०७७ बिहिवार ०९:५९ बजे
  • 799
    SHARES
    • कर्णाली भ्यूज

    सुनको भाउ आज फेरि घटेको छ ।

    हिजो एकै दिन तोलामा ११ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले घटेको हो ।

    आज सुन तोलाको ८९ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुनकाे भाउ प्रतिऔंस ११ डलरले घटेर १७ सय ८१ डलर कायम भएको छ ।

    यस्तै, आज चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । 


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images