Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

  • अर्थ
  • फाल्गुण ९, २०७७ आइतवार ०३:२१ बजे
  • 604
    SHARES
  • कति छ आज विदेशी मुद्राको विनिमयदर ?
    • कर्णाली भ्यूज

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

    यसैगरी आज युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ३३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९१ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३९ पैसा र बिक्रीदर ९० रुपैयाँ ८६ पैसा कायम भइ कारोबार भइरहेको छ ।

    यस्तै आज जापानी यन १० को खरिददर १० रुपैयाँ ९८ पैसा र बिक्रीदर ११ रुपैयाँ ३ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ १ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images