कैलालीको लम्कीमा रहेको प्रगति मेनेजमेन्ट फाउन्डेसनमा ट्युसन कलासहरू धमाधम भइरहेका छन् । एसईई , कक्षा ११ , १२ , व्याचलर ,सम्मका ट्युसनहरू धमाधम सञ्चालन भइरहेका छन् ।
प्रगति म्यानेजमेन्ट फाउन्डेसन लम्कीमा ब्रिज कोर्स इन्ट्रानस तयारी कक्षा समेत धमाधम सञ्चालन भइरहेका प्रगति म्यानेजमेन्ट फाउन्डेसन लम्कीका सञ्चालक शिवराज जोशीले जानकारी दिनु भएको छ ।
सबैभन्दा राम्रो नतिजा दिन सफल प्रगति म्यानेजमेन्ट फाउन्डेसन लम्की विद्यार्थीहरूको रोजाइ बन्न गएको छ । यस फाउन्डेसनमा अध्ययन गराउने शिक्षकहरू लामो समयदेखि अनुभवी तथा दक्ष रहेका यस फाउन्डेसनमा अध्ययनरत विद्यार्थीले बताए ।
पछिल्लो समय राम्रो कमाइ हुने कोरियाका लागि दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा कोरियन कक्षा समेत सुरु भएकाले कोरियन पढ्न चाहने विद्यार्थीले अब काठमाडौं तथा टाढा टाढा गएर पढ्नुपर्ने बाध्यता हटेको र यस प्रगति म्यानेजमेन्ट फाउन्डेसनमा समेत दक्ष तथा अनुभवी शिक्षकहरूबाट कक्षा सञ्चालन गरिने प्रगति म्यानेजमेन्ट फाउन्डेसनका सञ्चालक जोशीले जानकारी दिनुभयो ।
ब्रिज कोर्समा हेल्थ र मेडिकल साइन्स , इन्जिनियरिङ , एग्रिकल्चर , एसइइ पछि विज्ञानका कक्षाहरू समेत सञ्चालन भइरहेका छन् ।



