Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

आईपीएलः सन्दिप लामिछाने बिकेनन्

आईपीएलः सन्दिप लामिछाने बिकेनन्

  • खेलकुद
  • फाल्गुण ६, २०७७ बिहिवार १२:२६ बजे
  • 481
    SHARES
    • कर्णाली भ्यूज

    नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनमा अनसोल्ड भएका छन् ।

    चेन्नईमा जारी आईपीएलको अक्सनमा सन्दीप अनसोल्ड भएका हुन् । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीपलाई कुनैपनि टिमले बोलि लगाएनन् ।

    अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको थियो । सन्दीपले यस अघि तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए ।

    तर, दिल्लीले सन्दीपलाई रिलिज गरेको थियो ।

    सन्दीपले दिल्लीबाट तीन सिजनमा कुल ९ खेलमा १३ विकेट लिएका थिए ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images