नेपालीहरूको महान पर्व होली पर्व २०८० फाल्गुन ११ गते हाेलीकाे अवसरमा २०६३/६४ SLC व्याजी र लम्की भेट्रान बिच व्यवस्थीतनगर खेल मैदानमा मैत्रीपुर्ण फुटबल हुने भएको छ ।
२०६३/६४ व्याजी र भेट्रानमा खेल्न ईच्छुकहरुले ६:३० बजे खेल मैदानमा उपस्थीत भई खेललाई भव्य र सभ्य तरिकाले सम्पन्न गरि हाेलीकाे शुभकामना आदानप्रदान गरिदिनहुन ब्याजी यमराज जैसीले सबैलाई निमन्त्रणा गरेका छन् । साथै कार्यक्रमको मुख्य प्रायोजक महा स्पाइस फुड प्रोडक्ट रहेको छ ।
खेल सकिएपछी २ वटै टिम मिलेर लम्कीचुहा नगरपालिका १ ग्यांटीफाटामा पिकनिककाे आयाेजना गरिएकाे बताइएको छ ।
बिहान सबैजना व्यवस्थित नगर खेलमैदान उपस्थित भइ खेलको शोभा बढाउन सबैलाई अपिल गरिएको छ । पलपल अनलाइन मिडियाबाट Live हुनेछ ।



