Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सन्दीपले आईपीएल खेल्न नपाउने

सन्दीपले आईपीएल खेल्न नपाउने

  • खेलकुद
  • फाल्गुण ७, २०७७ शुक्रवार ०२:२१ बजे
  • 472
    SHARES
  • सन्दीपले आईपीएल खेल्न नपाउने
    • कर्णाली भ्यूज

    काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले २०२१ को इंडियन प्रिमियर लिग (आईपीएल) खेल्न नपाउने भएका छन् ।

    चेन्नईमा बिहीबार भएको खेलाडीको बोलकबोल (अक्सन) मा उनलाई कुनै पनि टीमले अनुबन्ध गर्न तयार नभएपछि उनले २०२१ को आईपीएल खेल्न नपाउने भएका हुन् ।

    आधारभूत मूल्य ४० लाख भारु राखेका सन्दीपले यसअघि आईपीएलको तीन सिजन खेलिसकेका छन् । तीन सिजन नै दिल्ली क्यापिटल्सबाट खेलेका उनले ९ खेलबाट १३ विकेट लिएका थिए ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images