Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

उडेको सात महिनापछि मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण

उडेको सात महिनापछि मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण

  • 508
    SHARES
  • उडेको सात महिनापछि मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण
    • कर्णाली भ्यूज

    काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण गरेको छ ।

    अमेरिकी पर्सिभिअरन्स नामको अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिनापछि मंगल ग्रहको सतहमा अवतरण गरेको बीबीसीले जनाएको छ ।

    सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले खुशी मनाएका थिए ।

    सन् १९७० पछि मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने नासाको यो पहिलो प्रयास हो । मंगल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिसनको महत्वपूर्ण सफलता भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images