प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अदालतप्रतिको उच्च सम्मानका कारण प्रधानमन्त्री केपी शर्मा ओली आफैँ उपस्थित भएर लिखित जवाफ पेश गरेको बताउनुभएको छ
प्रधानमन्त्री केपी शर्मा ओलीले अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् । उनले बिहीबार मध्याह्न अदालत पुगेर लिखित जवाफ दिएका हुन् ।
जवाफ बुझाएपछि