मंगलवार, कार्तिक ११ गते २०८३
शनिवार, भाद्र १२ २०७८
गृहमन्त्री बालकृष्ण खाँणले बर्सात जारी रहेकाले पूर्व तयारी, राहत र उद्धारमा सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिएका छन्।
शुक्रवार, भाद्र ११ २०७८
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औँ महाधिवेशनको तयारी स्वरुप बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय खोलेका छन् ।
नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले नेपालको पहिलो महिला प्रधानमन्त्री रामकुमारी झाँक्री बन्ने दाबि गरेका छन । उनकै शब्दमा-यदि नेपालको भविष्यमा कोही महिला
बिहिवार, भाद्र १० २०७८
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त भएका छन् ।
बुधवार, भाद्र ९ २०७८
माधव नेपालको नेतृत्वमा दर्ता भएको नेकपा (एकीकृत समाजवादी) लाई निर्वाचन आयोगले दलको मान्यता दिएको छ ।
नेकपा माओवादी केन्द्रको पार्टी प्रवक्ताको जिम्मेवारी नेता कृष्णबहादुर महरालाई दिईएको छ ।
मंगलवार, भाद्र ८ २०७८
नेकपा एमालेले सबै संगठनलाई २०७५ सालको जेठ २ गते पूर्वकै अवस्था र जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको छ । ललितपुरमा मंगलबार बसेको
पेट्रोलियम पदार्थको मुल्य बढेपछि सत्तारुढ दलकै विद्यार्थी संगठन नेविसंघले मुल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ।
Copyright © 2026 All right reserved to Karnali Views Site By: SobizTrend