नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याउँदै आज सोमबार त्यसको प्रतिवेदन केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुझाउने भएको छ ।
नेकपा माओवादी केन्द्रले सरकार पठाउने मन्त्रीको नाम टुंग्याउन नसकेपनि प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी, विभागको प्रमुख र जिल्ला इन्चार्ज भने तोकेको छ।