कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा शहरी विपद् तथा भुकम्पीय पूर्वतयारी परियोजना शुभारम्भ भएको छ। युरोपेली युनियनको आर्थिक सहयोगमा युएनडीपी, युनिसेफ र युएन ओमनको
नेपाली कांग्रेस लम्कीचुहा नगर सभापतिका उम्मेदार भक्तबहादुर चलाउनेले संगठन सुदृढीकरण र युवाहरुलाई प्रोत्साहन गर्नका लागि आफ्नो उम्मेदारी रहेको बताउनु भएको छ ।