पारस्परिक सद्भाव शैक्षिक विकास,लैङ्गिक समानता एवम् स्वास्थ्यका लागी खेल भन्ने मूल नाराका साथ कैलालीको बर्दगोरियामा गाउँपालिकामा फुटबल लिग हुने भएको छ ।
कैलाली होटल व्यवसायी संघको आयोजना र लम्कीचुहा नगरपालिका भल्का कैलालीको सहयोगमा विश्व पर्यटन दिवसको अवसरमा कर्णाली चिसापानीका सोमबार कार्यक्रम सम्पन्न भएको छ